कैलालीमा दुई जना फरार दोषी पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीका दुई जना फरार दोषी पक्राउ परेका छन् ।

सवारी ज्यान मुद्दामा २ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–५ का रोशन पन्त र वन ज्यान मुद्दामा ३४ हजार ८७४ जरिवाना तोकिएका लम्कीचुहा नगरपालिका–१ का जनक हमाल पक्राउ परेका हुन् ।

अदालतबाट दोषी ठहर तर फरार रहेका दुबै जनालाई मंगलवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए । दोषी ठहर दुबै जनालाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ ।ह

ताजा खबर

amazed