कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

टीकापुर नगरपालिका–२ स्थित रानी कर्णाली सामुदायिक वनमा मंगलबार बिहान घाँस काट्न गएकी एक महिलाको हात्तीको आक्रमणमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं. १६ कि ५० वर्षीय जसुता बटाला रहेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकराज अवस्थीले जानकारी दिए । मृतक बटालाको शव टीकापुर अस्पतालमा राखिएको इन्स्पेक्टर अवस्थीले बताए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed