अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

शेयेर गर्नुहोस

अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुपा देउराली दर्शन गरी कास्कीको पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।

घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना भएको पाणिनी गाउँपालिका–८ का अध्यक्ष रोमनाथ पाण्डेले बताए । दुर्घटनामा परि २ जना बच्चा सहित ६ जना घाइते भएका छन् ।

गाडी सडकबाट अन्दाजी २०० मोटर तल खसेको थियो । घाइतेको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ । घाइतेहरू कास्की जिल्लाकै रहेको खुलेका छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *