शंखमुलमा आगलागीबाट दशवटा पसलमा क्षति

शेयेर गर्नुहोस

काठमाडौँ । काठमाडौँको शंखमुलमा भएको आगलागीमा दशवटा पसलमा क्षति भएको छ ।

दोभानपुलस्थित विशाल केसीले सञ्चालन गरेको देवी अटोमोवाइल्स प्रालिमा विद्यूत सर्ट भएर आगलागी हुँदा सँगै रहेका टहरामा सञ्चालित बाबा ठाकुर मोटरसाइकल वर्कसप, जय बजरङगवली पान पसल, माछा पसल, एक खाजा पसल, किराना तथा तरकारी पसल, मासु पसल, फास्टफुड रेस्टुरेन्ट र दुई वटा घरका भित्तामा क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, प्रहरीको सहयोगमा आगलागी डेढ घण्टापछि नियन्त्रणमा आएको काठमाडौँ प्रहरीले जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *