बझाङमा एमालेका भण्डारी विजयी

शेयेर गर्नुहोस

काठमाडौँ । नेकपा (एमाले)का उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेस अभिषेकबहादुर सिंह ११ हजार ३४६ पाएका हुन् । त्यस्तै माओवादी केन्द्रका
जनकबहादुर बुढा ३ हजार ९६७, एकीकृत समाजवादी दिलबहादुर सिंह २ हजार ५१३ मत पाएका हुन् ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed