कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित धनगढीका एक युवक पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहबाट कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ बस्ने २९ वर्षीय सुरेन्द्र श्रेष्ठ पक्राउ परेका हुन् ।

श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले १.२१ ग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ।

ताजा खबर

amazed