कञ्चनपुरबाट लागूऔषधसहित कैलालीका एक जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कञ्चनपुरको बेलौरीबाट कैलालीको जालीका ओमप्रकाश चौधरी पक्राउ परेका छन ।

बुधबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–७ बाट धनगढी उपमहानरपालिका–६ जालीका ओमप्रकाशलाई पक्राउ गरेको हो ।

सडकमा हिडिरहेका ओमप्रकाशलाई शंका लागि चेकजाँच गर्दा २.३५ ग्राम लागूऔषध खैरोहिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *