घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु

शेयेर गर्नुहोस

मलवारा खबर
महेन्द्रनगर । कञ्चनपुरमा रुखबाट लडेर युवतीको मृत्यु भएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको हो।

महाकाली नगरपालिका वडा नम्बर १० बाबाथानकी ३० वर्षीया गन्ना रोकायाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बताए ।

ताजा खबर

दुई तिर खुट्टा चाल्दा यता न उताका भए वामदेव

बझाङमा १२ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

सवारीसाधनको चाबी थुत्न नपाइने अदालतको आदेश

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *