कैलालीमा पानी पिउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा पानी पिउने क्रममा करेन्ट लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा गोदावरी इटा उद्योगमा रहेको बिद्युतिय मोटर जडित नल्कामा पानी पिउने क्रममा भारतको लख्खिमपुर घर भई सोही उद्योगमा काम गर्ने ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको हो ।

गौतम करेन्ट लागेर गम्भिर घाईते भएको र उनको उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढी गए राति ११ः ३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *