कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ पशुपती टोलबाट बैतडीको दोगडाकेदार गाउँपालिका–२ बस्ने ३६ वर्षीय नरबहादुर बिष्ट ९३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन् ।

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरीया नहर रोडबाट सोही ठाउँ बस्ने ३० वर्षीय हर्कबहादुर देउवा बुुधवार पक्राउ परेका हुुन् । देउवाको साथबाट ३८० मिलिग्राम र उनकै घरमा खानतलासि गर्दा ४.५४० ग्राम लागूऔषध (खैरो हेरोईन) तथा नगद २५ हजार ४१० रुपैँयासहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed