कैलालीको धनगढी र गोदावरीबाट १० लाख बराबरको अवैध सामान बरामद

FILE PHOTO

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढी र गोदावरीबाट १० लाख बढीको अवैध सामान बरामद गरिएको छ ।

शुक्रबार धनगढी उपमहानगरपालिका–१ एलएनचोक, धनगढी–७ मनेहरा र गोदावरी नगरपालिका–४ गोदावरीबाट १० लाख १३ हजार २ सय बराबरको अवैध सामान बरामद गरिएको हो ।

जसमा थान कपडा, डोर म्याट, चप्पल, गहुँ र से १ त ७५४८ नम्बरको ट्याक्टर लगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *