शेयेर गर्नुहोस
धनगढी । कैलालीबाट लागूऔषधसहित अछामका एक युवक पक्राउ परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अछामको साँफेबगर नगरपालिका–६ बस्ने २४ वर्षीय शंकर कुँवर शुक्रवार पक्राउ परेका हुन् । कुँवरलाई स्पास १४ ट्याब्लेट र नाईट्रोभेट १६ ट्याब्लेट र नक थान–१ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।