चोरी मुद्दामा फरार रोशन पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र ५ हजार जरिवाना ठहर भएपछि फरार रहेका धनगढी उपमहानगरपालिका वडा नं.१३ का २५ वर्षीय रोशन चौधरी पक्राउ परेका छन ।

चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आईतवार धनगढी उपमहानगरपालिका९५ तारानगरबाट पक्राउ गरि कारागार कार्यालय कैलालीमा पेश गरेको जनाएको छ।

ताजा खबर

amazed