अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ परेका छन् ।

सोमबार राती इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले अनैतिक क्रियाकलापमा संलग्न ३ युवायुवतीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई गोदावरी नगरपालिका–२ पहाड रोडस्थित धर्मा होटलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । पक्राउ पर्नेमा २ महिला र १ पुरुष रहेका छन ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed