बिहीबारसम्म एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

शेयेर गर्नुहोस

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीवारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’ को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

बोर्डको असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने तालिका थियो । नतिजा छिटो सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरिरहेको उनले बताए ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *