रुसको मिसाइल आक्रमणमा परेर युक्रेनमा २७ जनाको मृत्यु

शेयेर गर्नुहोस

एजेन्सी । रुसले युक्रेनका शहरहरूमा गरेको व्यापाक मिसाइल आक्रमणमा २७ जनाको मृत्यु भएको बीबीसीले समाचार छापेको छ ।

यस आक्रमणमा राजधानी किभमा कम्तिमा ७ जनाको मृत्यु भएको छ । किभका मेयरले बताएअनुसार मिसाइल आक्रमणमा बाल अस्पतालमा हमला भएको थियो ।

अस्पताल खाली गरिएको बताइएको छ । क्रिभी रिहमा पनि अरु १७ जना मारिएका छन् । पूर्वी शहर पोक्रोभ्सकमा पनि तीन जनाको मृत्यु भएको थियो । अन्य ठाउँको जानकारी नआएको जनाइएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed