टीकापुरमा एक फेन्सी पसलमा आगलागी, २० लाखको क्षती

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरस्थित एक फेन्सी पसलमा आगलागी हुँदा २० लाखको क्षती भएको छ ।

मंगलबार राती टीकापुर नगरपालिका–६ नारायनपुर स्थित गणेश क्षेत्रीले सञ्चालन गरेको फेन्सी पसलमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा २० लाख बराबरको क्षती भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट पसल भित्र रहेका कपडा लगायतका सम्पुर्ण सामानहरु जलेका छन । आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed