टीकापुर अस्पतालको सेवा सुचारु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुर अस्पतालको सेवा सुचारु भएको छ । अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि ठप्प रहेको आकस्मिक सेवाबाहेकको सेवा सुचारु भएको जानकारी दिएको हो ।

अस्पताल हाता भित्र प्रवेश गरेर गालीगलौज र डर धम्की दिएको भनिएका व्यक्तिहरुले कमी कमजोरी भएको स्विकारे पछि दुई पक्षबिच सहमति जुटेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिए ।

आगामी दिनमा अस्पतालको सेवामा असर पर्ने खालका कुनै गतिविधि नगर्ने गरी दुई पक्षबिच लिखित सहमति समेत भएको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed