शेयेर गर्नुहोस
टीकापुर । कञ्चनपुरको वेदकोट बाट सोमबार एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
वेदकोट नगरपालिका वडा नं. ७ चौखुट्टेबाट २२ वर्षीय आदित्य पाण्डे लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
दशमलव ४ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित पाण्डेलाई पक्राउ गरेको जनाइएको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले प्रयोग गरेको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।