बिहानैबाट पेट सफा राख्न चाहनुहुन्छ भने यी हुन् ६ उपाय

शेयेर गर्नुहोस

काठमाडौं । यदि तपाईंको पेट बिहान उठ्दा पनि डुम्म भएको हुन्छ भने पेटसम्बन्धी समस्या हुनसक्छ ।

यी ६ उपाय अपनाउँदा तपाईंको पेटलाई आराम मिल्छः

(राम्रोसँग पाकेको मेवा खानुस् ।

–दुईवटा अन्जिर (यसलाई ठाउँअनुसार फरक नामले चिनिन्छ) लाई बेलुका पानीमा भिजाएर राख्नुस् र बिहान उक्त पानी खाने गर्नुस् ।

–रातिमा राखेको एक लिटर पानी सूर्योदय हुनुभन्दा पहिले पिउँदा पनि पेट सफा हुन्छ ।

–एक गिलास पानीमा एउटा कागतीको रस राखेर त्यसमा दुई चम्चा मह हालेर पिउँदा पनि फाइदा पुग्छ ।

–प्रतिदिन गुलकन्द (गुलाबको फूलबाट बनाइएको विशेष परिकार) दूधसँग खाँदा पनि फाइदा हुन्छ ।

–बिहान सधै हिँड्ने गर्नुपर्छ । यसले गर्दा पाचनशक्ति बढ्छ र कब्जियत हुने सम्भावना एकदमै कम हुन्छ ।

–एजेन्सी

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *