कैलालीमा एक युवक लागुऔषधसहित पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय रवि चौधरी पक्राउ परेका हुन् । उनलाई लागुऔषध जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७ सय ९० मिलिग्रामसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *