कञ्चनपुरमा निकिता थापा मृत फेला

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा एक युवती मृत फेला परेकी छन् । पुनर्वास नगरपालिका–६ टाउन बस्ने १८ वर्षीया निकिता थापा बिहीबार मृत फेला परेकी प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed