कैलालीको भजनीका रुकेश डगौंरा पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–५ क्रमदेव बस्ने ३१ वर्षीय रुकेश डगौरा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनलाई जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा २ वर्ष ११ महिना १६ दिन कैद सजाय र ३२ हजार जरिबाना तोकिएको थियो ।

डगौरालाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले बिहीबार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *