कैलालीको जङ्गलबाट ८ जुवाडे पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको गोदावरीमा जङ्गलको चौरबाट ८ जना जुवाडे पक्राउ परेका छन् । बिहीबार गोदावरी नगरपालिका(३ मुक्ति शिविरस्थित जङ्गलको खुल्ला चौरबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन् ।

मालाखेती बस्ने ४१ वर्षका जगत सुनारसहित ८ जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको नगद ३५ हजार ७७२ र दुई गड्डी ताससहित पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed