अछाम रिडिकोटका युवक बन्दुकसहित पक्राउ

शेयेर गर्नुहोस

अछाम । अछाममा भरूवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । साँफेबगर नगरपालिका–७ रिडिकोट बस्ने ३३ वर्षीय कुबेर केसी १ थान भरूवा बन्दुकसहित मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय बयलपाटाबाट खटिएको प्रहरीले घरको छानामाथि लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *