बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार

शेयेर गर्नुहोस

एजेन्सी । बलिउड अभिनेता सेफ अली खानमाथि धारिलो हतियार प्रहार गरिएको छ । अभिनेता खानको घरमा अज्ञात व्यक्तिले प्रवेश गरी गएराति धारिलो हतियारले प्रहार गरेको घटना सार्वजनिक भएको छ ।

घटनापछि सैफलाई तुरुन्तै लिलावती अस्पतालमा भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सैफको स्वास्थ्य अवस्थाबारे अस्पताल स्रोतले कुनै आधिकारिक जानकारी दिएको छैन । घटनापछि प्रहरीले छानबिन सुरु गरेको छ भने दोषीको खोजी कार्य जारी छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed