सुनको मूल्य तोलामा १ लाख ५७ हजार, चाँदीको कति ?

शेयेर गर्नुहोस

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ घटेको जानकारी गराएको हो । 

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम थियो । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो।  

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *