अवैध काठ सहित एक ट्याक्टर प्रहरीको नियन्त्रणमा

शेयेर गर्नुहोस

धनगढी। कैलालीमा अवैध काठ सहितको एक ट्याक्टर नियन्त्रणमा लिइएको छ।

जिल्लाको टीकापुर नगरपालिका–६ का कमल चौधरीले चलाएको से १ त४६३८ नम्बरको ट्याक्टरमा अवैध रुपमा साल जातको काठ २ गोलिया ओसार पोसार गरिरहेको अवस्थामा ट्याक्टर र चालकलाइजिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले शनिवार नियन्त्रणमा लिएको हो।

उक्त ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय भजनी कैलालीमा बुझाएको प्रहरीले जनाएको छ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed