रास्वपाका केन्द्रीय सदस्य अमेरिकामा पक्राउ, पार्टीको सूचीबाट हटाइयो नाम

शेयेर गर्नुहोस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । रास्वपा नेता मनिष झाका अनुसार थापा हाल अमेरिकन इमिग्रेशनको हिरासतमा छन् ।

झाले जानकारी दिएअनुसार थापाले यसअघि नै केही व्यक्तिगत कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै पार्टीको जिम्मेवारीबाट बाहिर रहने निवेदन दिएका थिए । उनले कानुनी प्रक्रियाहरू समाधान नभएसम्मका लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीमा नरहने उल्लेख गर्दै निवेदन दिएका थिए ।

पार्टीको वेबसाइटबाट समेत केन्द्रीय सदस्यहरूको सूचीबाट थापाको नाम हटाइएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed