लागूऔषधसहित कैलालीबाट तीन जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी। धनगढीमा लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-१२ घले चोकबाट सोही ठाउँ बस्ने २८ वर्षीय किशोर जोशी, धनगढी उपमहानगरपालिका-१० बस्ने ३५ वर्षीय जगदिश राना र धनगढी उपमहानगरपालिका-९ बस्ने २८ वर्षीय भिम नाथ योगी लागूऔषधसहित पक्राउ परेका छन्। २६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)  र १ थान खुकुरीसहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed