नेपाल यु–१९ टोलीले अफगानिस्तानसँग सिरिज खेल्ने

शेयेर गर्नुहोस

काठमाडौँ, फागुन २२ गते । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीले अफगानिस्तानसँग घरेलु मैदानमा तीन खेलको सिरिज खेल्ने भएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सिरिज मुलपानी क्रिकेट मैदानमा चैत २१ गते, २४ गते र २७ गते हुनेछ । 

नेपालले विश्वपक छनोटको तयारीका लागि अफगानिस्तानसँग सिरिज खेल्न लागेको हो । अफगानिस्तान युवा टोलीले क्यानको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेको हो । 

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *