कैलालीको टीकापुर र जोशीपुरबाट भन्सार छलीका सामान बरामद

शेयेर गर्नुहोस

धनगढी। कैलालीको टीकापुर र जोशीपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रण लिएको छ।

टीकापुर नगरपालिका-६ नारायणपुर र जोशीपुर गाउँपापालिका-१ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ९२ हजार ५ सय बराबरको सामान नियन्त्रणमा लिएको हो।

प्याज, सोमपापडी, चक्लेट, खुर्सानी, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed