कैलालीको  एक फर्निचरमा आगलागी हुदा ३ लाख मुल्य बराबरको क्षति

शेयेर गर्नुहोस

धनगढी। धनगढीको एक फर्निचरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका-१२ सि गाउँ बस्ने दान सिंह कुवरको टिनले छाएको फर्निचरमा बिद्युतको तार शर्ट भई बिहीवार आगलागी भएको हो। आगलागी हुँदा उक्त फर्निचरमा रहेको काठ, फर्निचर, मेसिन लगायतका सामान गरी अन्दाजी ३ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *