गेटा बिमानस्थलबाट एक जना चरेशसहित पक्राउ

शेयेर गर्नुहोस

धनगढी। कैलालीको गेटा बिमानस्थलबाट काठमाडौं जाँदै गरेका कञ्चनपुरका भुवन नाथ चरेशसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१३ एयरपोर्टमा वुद्ध एयरको उडानद्वारा धनगढीबाट काठमाडौं जानेयात्रु कञ्चनपुरको वेदकोट नगरपालिका-८ बस्ने २१ वर्षीय नाथलाई विमानस्थलमा पक्राउ गरिएको हो। नाथलाई विमानस्थलमा चेकजाँच गर्दा ६ ग्राम ७०० मिलिग्राम चरेशसहित बिमानस्थल सुरक्षा गार्ड गेटाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *