अछाममा चट्याङ लागेर २ जना घाइते

शेयेर गर्नुहोस

अछाम ।  अछाममा चट्याङ लागेर दिदीबहिनी घाइते भएका छन् । आइतबार साँझ घरमा चट्याङ परेर मेल्लेख गाउँपालिका –६ षोडशाकी १९ वर्षीय मेनुका बोहरा र ११ वर्षीय निर्मला बोहरा घाइते भएका हुन् ।

घाइतेको बयलपाटा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *