कैलालीमा सुस्त मनस्थिति भएकि किशोरीलाई बलत्कार गरेको आरोपमा एक किशोर पक्राउ

शेयेर गर्नुहोस

धनगढीः कैलालीमा सुस्त मनस्थितिकि किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा १६ वर्षीय किशोरलाई पक्राउ गरिएको छ। बुधवार साँझ साढे ४ बजे कैलारी गाउँपालिका–८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्त किशोरीलाई जबर्जस्तीकरणी गरेको भन्दै खबरप्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) डीएसपी कबिन्द्र सिंह बोहराले किशोरलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको बताए। पीडित किशोरीलाई स्वास्थ परीक्षणका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *