केएमसी स्ववियु निर्वाचन: नेविसङ्घका दुई जनाको बागी उम्मेदवारी

शेयेर गर्नुहोस

कैलाली । स्वबियु निर्वाचनमा कैलाली बहुमुखी क्याम्पसमा नेविसङ्घका दुई जनाले बागी उम्मेदवारी दर्ता गराएका छन । नेविसङ्घका नेता तेज जंग मल्ल र निवर्तमान स्ववियु कोषाध्यक्ष समेत रहेकी नेता अम्बीका चौधरीले सभापतिमा बागी उम्मेदवारी दर्ता गराएका हुन । 

टिकट बितरणमा नेविसङ्घका अध्यक्ष मनिस कुँवरले एकलौटी गरेको भन्दै मल्लले स्वतन्त्र र चौधरीले स्वतन्त्र बिद्यार्थी एकता समुहनै बनायर बागी उम्मेदवारी दिएका हुन । मल्ल नेविसङ्घका पूराना नेता हुन भने चौधरी निवर्तमान कैलाली बहुमुखी क्याम्पसकी कोषाध्यक्ष हुन । 

  चौधरीको स्वतन्त्र बिद्यार्थी एकता समूहबाट सचिव पदमा रोहित रावत , कोषाध्यक्ष मा खेमराज भट्टराई र सदस्यहरूमा लोकराज ओझा, आकाश कुमार धामी , दल बिष्टले उम्मेदवारी दियका छन । 

  यता नेविसङ्घले सन्तोष पन्तलाई सभापतिको उम्मेदवार बनाएको

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed