कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गयराती धनगढी उपमहानगरपालिका – १ सेतोपुल सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७९५६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक जोशीपुर गाउँपालिका – ४ का २६ वर्षीय रुद्र चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed