सुदूरपश्चिममा दर्ता भएका सवारी साधनको सङ्ख्या २ लाख २१ हजार पुग्यो

शेयेर गर्नुहोस

टीकापुर । सुदूरपश्चिम प्रदेशमा दर्ता भएका सवारी साधनको सङ्ख्या २ लाख २१ पुगेको छ । मंगलबार आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने क्रममा प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा दर्ता हुने सवारी साधनको सङ्ख्या बढेर २ लाख २१ हजार ४६४ पुगेको बताएका हुन ।

उनले आफ्नो कार्यकालको एक वर्षमा मात्रै प्रदेशमा १४,७३२ सवारी साधन दर्ता भएको बताए ।

उनका अनुसार पछिल्लो एक वर्षमा १८,५४५ नयाँ सवारी चालक अनुमति पत्र जारी र १९,३९९ सवारी चालक अनुमति पत्र नवीकरण गरिएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed