शेयेर गर्नुहोस
टीकापुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ वनरा पुल नजिक महेन्द्र राजमार्गमा सुदूरपश्चिम प्रदेश ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नरबहादुर कुँवरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेका शुक्लाफँटा नगरपालिका–७ पिताम्बरका कुँवरको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।