कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको सीमा नाका खक्रौला भन्सार चेकपोस्ट नजिकबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । सोमबार टीकापुर नगरपालिका – ९ खक्रौला भन्सार चेकपोस्ट नजिकबाट बर्दियाको गेरुवा गाउँपालिका – १ छापापुरका २८ वर्षीय धर्मेन्द्र आचार्य र सोही ठाउँका २९ वर्षीय आशिष् नेपाली पक्राउ परेका हुन ।

शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ९९० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको लिएको थियो ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *