बृद्धको पानीमा डुबेर मृत्यु

शेयेर गर्नुहोस

मान वहादुर ठकुल्ला / टीकापुर । टीकापुर नगरपालिका वडा न ९ खक्रौला स्थित पुरानो भन्सार कार्यालय नजिकको नालामा ७० बर्षिय बृद्धको पानीमा डुबेर मृत्यु भएको छ ।
हिजो घरबाट निस्केका उनि आज मृत अवस्थामा फेला परेका हुन ।
मृत भेटिएका उनि टीकापुर नगरपालिका वडा न ५ बसन्ता निवासि नर बहादुर ढोली रहेको प्रहरीले जनाएको छ ।
मृतकका काका प्रकाश ढोलीले मृतकको शारीरिक र मानसिक अवस्था अलि कमजोर रहेको बताए । मृतका ढोलिको लास पोष्टमार्टम गर्नका लागि टिकापुर अस्पताल राखिएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक अरुण बमले जानकारि दिए ।

ताजा खबर

कञ्चनपुरमा जुवातास मुद्दामा फरार दुई जना पक्राउ

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

कैलालीको घोडाघोडीमा चट्याङ् लागेर एक किशोरीको मृत्यु

प्रधानमन्त्री प्रचण्डले चौथो पटक लिए विश्वासको मत

amazed