आफ्नै बुवाद्धारा छोरी बलात्कारको आरोप

शेयेर गर्नुहोस

टीकापुर। आफ्नै बुवाले ११ बर्षीया छोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
कैलाली जिल्लाको गोदावरी नगरपालिका – ११ का ४५ वर्षीय बुवाले छोरीलाई बलात्कार गरेको आरोप लागेको हो । सो आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बुवाले छोरीमाथि जबरजस्तीकरणी गरेको जाहेरी दर्ता भएको जानकारी दिए।

गत शनिबार राती छोरीमाथि उनले जबरजस्तीकरणी गरेको उल्लेख गरिएको जनाउँदै प्रहरी नायब उपरिक्षक विष्टले आईतबारदेखि नै उनी फरार रहेकाले खोजी कार्य भईरहेको जानकारी दिए ।

ताजा खबर

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

amazed