स्वर्गीय गगनसिँह थापाको १३ औं दिनको प्रसाद ग्रहण शनिबार

शेयेर गर्नुहोस

टीकापुर । नेपाली साहित्यका स्वनामधन्य श्रष्टा, शैक्षिक, सामाजिक अभियन्ता र लोकतान्त्रिक आन्दोलनका अग्रज योद्धा गगनसिंह थापाको १३ औं दिनको पुण्यतिथिका अवसरमा कार्तिक २९ गते प्रसाद ग्रहणको कार्यक्रम आयोजना गरिएको छ ।
स्व. थापाका जेष्ठ सुपुत्र एवं गैरआवासीय नेपाली संघ एनआरएनका पूर्व कोषाध्यक्ष
हिक्मत थापाका अनुसार कार्तिक २९ गते मध्यान्ह १२ बजे उहाँको अन्तिम संस्कारको कर्म सम्पन्न हुने प्रसाद ग्रहणको कार्यक्रम आयोजना गरिएको हो ।
स्वर्गीय थापाकी पत्नी नुतन थापाले तेहंै दिनको पुण्यतिथिका अवसरमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै उहाँको शव यात्रा, श्रद्धाञ्जली सभा र दाहसंस्कारमा सहभागी हुनुहुने र घरमै आइ प्रत्यक्ष र अप्रत्यक्ष सञ्चार माध्यमबाट श्रद्धाञ्जली र समवेदना प्रकट गर्नु हुने सम्पुर्ण मान्यवर, इष्टमित्र, पारिवारिक मित्र, शुभचिन्तक, उहाँका मित्रजन्, पाठकहरू, परिवारजन् र सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्नु भएको छ ।
मृतात्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन्मा मलवारा दैनिक परिवार हार्दिक श्रद्धाञ्जली एवं समवेदना ब्यक्त गर्दछौं ।

ताजा खबर

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

amazed