कैलालीमा ४० बर्षिय कोरोना संक्रमीत पुरुषको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा एक जना कोरोना संक्रमीत पुरुषको आज बिहान मृत्यु भएको छ ।
धनगढी –१६ निवासी ४० बर्षिय पुरुषको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

उनलाई कात्तिक २२ गते कोरोना संक्रमण पुष्टी भएर २३ अस्पताल भर्ना गरिएको थियो । उनलाई ब्लड क्यान्सरको पनि समस्या रहेको बताइएको छ । उनलाई स्वासप्रस्वाशमा समस्या भएपछी आज बिहान मृत्यु भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed