कैलालीको जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।


जानकी गाउँपालिका वडा नं. ९ पूर्ब खैरीफाँटा स्थित कालीका सामुदायिक वनमा आज माटो लिन गएका उनिहरुको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।


इलाका प्रहरी कार्यालय टीकापुर प्रमूख डिएसपी मधुसुदन न्यौपानेले मलवारालाई दिएको जानकारी अनुसार स्थानिय धनसरी बिक, गंगा जैगडी र भावना ओडको मृत्यु भएको हो ।


मृतक र घाइतेलाई टीकापुर अस्पताल ल्याइएको समेत न्यौपानेले जानकारी दिनुभयो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *