टीकापुरको नारायणपुरका थापाले गरे आत्महत्या

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ६ नारायणपुरका ४३ बर्षिय मोहन थापाले आत्महत्या गरेका छन ।


उनले आफ्नै घरमा डोरीले पासो लगाएर आत्महत्या गरेको मृतकका छिमेकीले जानकारी दिएका छन ।


थापाले किन आत्महत्या गरेका हुन भन्नेबारे एकिन नभएपनि स्थानियले दिएको जानकारी अनुसार मृतक थापा केहि समय पहिलेदेखि मानसिकरुपमा कमजोर हुँदै गएका थिए ।
मृतक थापाको शब पोष्टमार्टमका लागि टीकापुर अस्पतालको शब गृहमा राखिएको जनाइएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed