लागुऔषधसहित दुई जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उपमहानगरपालिका– २ बस्ने २४ वर्षीय शन्त शाह र २७ वर्षीय बसन्त ओली रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलिले चेकजाँच गर्दा १ ग्राम ६०० मिली ग्राम खैरो हिरोइन फेला पारेको प्रहरीले जनाएको छ।


पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *