सवारी चालक र ट्राफिक प्रहरीलाई सम्मान

शेयेर गर्नुहोस

अत्तरिया । लियो क्लब अफ धनगढी शिवपुरीले सवारी चालक र ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । क्लबकी अध्यक्ष प्रगती पनेरु लगायत सदस्यहरुले चालक र ट्राफिक प्रहरीलाई सम्मान गरेका हुन् ।

धनगढी बसपार्कमा लामो दुरीका सवारी चालक र ट्राफिक प्रहरीलाई सम्मान गरेको अध्यक्ष पनेरूले बताइन् ।

उनले भनिन् ,यात्रुहरुलाई सुरक्षित राख्न र घरसम्म पुर्‍याउन महत्वपूर्ण भुमिका रहेका सवारी चालक र ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ ।

क्लबले आइतबार मात्रै अत्तरिया बसपार्कमा लामो दुरीका सवारी चालक र ट्राफिक प्रहरीलाई पनि सम्मान गरेको थियो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed