भन्सार छलीका सामानसहित एक जना पक्राउ

शेयेर गर्नुहोस


टीकापुर । भन्सारछलीका सामानसहित एक जना पक्राउ परेका छन् ।

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–४ बाट बुधबार ९५ हजार आठ सय मुल्य बराबरका भन्सार छलीका साडी, धोती, कोटपाईन्ट, सेतो कपडा, कालो झिल्ली र तीन थान साइकलसहित एक जनालाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले मलवारा लाई जानकारी दिएको छ।

सामानसहित मान्छेलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाएको पनि प्रहरीले जनाएको छ।

ताजा खबर

amazed